भारत बाट नेपालमा अएका नेपाली कोरोना संकट
कोरोना संक्रमण (कोभिड–१९)को महामारी फैलिएपछि भारतबाट हालसम्म साढे ७ लाखभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । भारतमा कोरोना संक्रमण फैलिएसँगै बढेको त्रासका बीच २०७६ फागुन २५ यता ७ लाख ५३ हजार २ सय १९ नेपाली घर फर्किएका हुन् ।
Comments
Post a Comment